क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ उपेन्द्र यादवले रोके
क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोकिएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बजेटको अभाव देखाउँदै क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोका गरिएको बुझिएको छ । यसको खुलासा स्वास्थ्य तथा जनसंख्या