मुख्य खबर

प्रधानमन्त्री ओलीलाई भब्य स्वागत, कम्बोडियाली जनता नेपाली झण्डा बोकेर सडकमा उत्रिए

    प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनको औपचारिक भ्रमणका लागि सोमबार कम्बोडिया अधिराज्य पुग्नु भएको छ । उहालाई त्यहा भब्य स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला