भियतनाम र कम्बोडियाको भ्रमण अत्यन्तै सफल, प्रधानमन्त्री (विज्ञप्तिसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडियाको भ्रमण सफल भएको बताउनुभएको छ । साताव्यापी भ्रमण सकेर बुधबार स्वदेश फर्केपछि त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीको ओलीले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा