सेनाका लागि बम बनाउने कारखानामा शक्तिशाली विस्फोट : ७९ जना घाइते, १८० घरमा क्षति
रुसको जशिंस्क शहरस्थित एउटा कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन्। विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ। उक्त कारखानामा सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटका