मुख्य खबर

आयुष र प्रीतम कसरी भारतीय रियालीटी शो सारेगमपको फाईनलसम्म पुगे ? यस्तो छ रहस्य

  भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनलमा पुगेका दुई नेपाली बालक आयुष र प्रीतम सानैदेखि सङ्गीतमा तीक्ष्ण भएकाले यो स्थानसम्म आइपुग्न सफल भएका उनीहरूका अभिभावकहरूले बताएका छन्। अहिले उनीहरू उक्त प्रतियोगितामा अन्य चारजना