मुख्य खबर

काठमाडौंको स्वयम्भूमा गोली हानाहान, एक जना घाइते

  काठमाडौंको स्वयम्भूमा गोली चलेको छ । महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले गोली चलाएको बताइएको छ । प्रहरीको तर्फबाट दुई राउण्ड गोली चलेको छ । स्वयम्भूको विजेश्वरी हाउजिङ नजिकै गोली चलेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका