मुख्य खबर

नारायण दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित

      नारायण दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम