मुख्य खबर

कृषकलाई अनुदान र सहुलियत ऋण, कृषि विकास बैंकसँग सरकारको १४ बुँदे सम्झौता

  प्रदेश ३ सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउने भएको छ । त्यसका लागि प्रदेश सरकारले मंगलबार कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता गरेको छ ।   प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवर्द्धन