कास्कीबाट रवीन्द्रको निर्वाचन क्षेत्रमा गौतमलाई उम्मेदवार बनाउँने पक्का
नेपाल कम्युनिस्ट पार्टीका ‘गतिशील’ नेता वामदेव गौतमसँग प्रधानमन्त्री केपी शर्मा ओलीको समझदारी बनेपछि गौतमले संसदमा प्रवेश पाउने सम्भावना बढेको छ । ओलीसँगको असमझदारीलाई यथावत् राख्दै प्रचण्डसँगको गठबन्धनबाट संसद्मा छिर्न यसअघि पटकपटक भएका उनको प्रयास असफल भएको थियो । दुई