यसै साता चीन भ्रमणमा निस्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको ट्रान्जिट सिंगापुरमा हुने विषयले नेपाली राजनीति तातेको छ ।बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाह, परिवारका केही सदस्य र सहयोगीसहित चीन निस्कन लागेका पूर्वराजाको ट्रान्जिट त्यहाँ हुने जनाइएको छ । केही समयमा
गत असार २३ गतेबाट सुरु भएको राजमार्ग चौडा कार्यक्रम वर्षाको कारण केही दिन प्रभावित भएपछि आज बिहीबारबाट पुनः सुरु