मुख्य खबर

यसरी मिल्यो नेकपामा विभागको भागबन्डा, कसलाई के हेर्नुहोस नामसहित

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टी एकीकरण सम्पन्न गर्ने गृहकार्यमा सहमति भए पनि केही विभाग र जिल्ला इञ्चार्जमा कुरा मिल्न बाँकी रहेको खुलेको छ । दुई अध्यक्षले माधव नेपाललगायतका नेताहरूसँग परामर्शपछि सचिवालय बैठकबाट टुंगो लगाउने सहमति