मुख्य खबर

सुप्रिम सहकारीका फरार अधिकांश पक्राउ

      रुपन्देहीमा रहेको सुप्रिम सहकारीको करिब डेढ अर्ब रकम हिनामिना भएको उिजुरी दिएका बचतकर्ताहरुलाई यसका पूर्वसचिव रहेका पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसहितका अधिकांश मुख्य व्यक्तिहरु पक्राउ परेपछि आफ्नो रकम फिर्ता हुने आशा पलाएको छ । यसअघि सहकारीका