मुख्य खबर

सडक बल्यो, सदन तातियो, रगत बग्यो, एनजीओको खेती चल्यो तर दुर्गादेवीले न्याय पाइनन्

  निर्मलाको बलात्कारपछि हत्यामा सडक बल्यो, सडक तातियो, प्रधामन्त्री बोले, एक युवकले ज्यान दिए, एसपीका छोराले रगत दिए, बम दिदीबहिनीलाई एनजिओले बेश्या बनाए तर पनि अँह न निर्मलाको आत्मले शान्ति पायो नत दुर्गादेवीले न्याय । पाइयो त केवल नगरपालिकाको पियन