मुख्य खबर

नेपाल प्रहरीमा ४ हजारका लागि खुल्यो जागिर, खेलाडीको पनि माग

  नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको छ। प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो। जस अनुसार प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६