नारायणहिटीका एतिहासिक दस्तावेज पूर्वराजाले गायव बनाए
नेकपा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पूर्वराजालाई नागार्जुबाट लखेट्ने अभिब्यक्ति दिइरहेका बेला स्थायी कमिटीका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज गायव बनाएको आशंका गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले दरवारभित्र रहेका महत्वपूर्ण दस्तावेज पूर्वराजाले लिएको आशंका