मुख्य खबर

रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

  पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।  चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले