मुख्य खबर

दाङमा विप्लवको कार्यक्रताले एनसेलमाथि आक्रमण गर्यो

  दाङ जिल्लामा एनसेलको टावर नजिकै रहेको जेनेटरमा अज्ञात समूहले आगजनी गरेर क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ १ बिहान अपरिचित समूहले एनसेलको टावरलाई क्षतिपु¥याउन जेनेरमा आगो लगाएर नोक्सानी गरेको हो । आगजनीबाट शान्तिनगर गाउँपालिका वडा