मुख्य खबर

विप्लवका नेता लोहनी चितवनमा आफनै घरबाट पक्राउ

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता गुणराज लोहनी पक्राउ परेका छन् । लोहनीलाई चितनव प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । विप्लवका छोरा प्रकाश चन्दको डेराबाट लोहनी पक्राउ गरेको चिवतन प्रहरीले जनाएको छ । सादा