मुख्य खबर

एकल दौडमा विजयी को, पराजित को ?

  वडादेखि प्रतिनिधिसभासम्मको लागि भएका उपनिर्वाचन परिणामलाई लिएर भइरहेका विश्लेषण र टीका–टिप्पणीहरू रोचक छन् । कुल ५२ स्थानका निम्ति भएको चुनावमा प्रतिनिधिसभा सदस्यसहित तीस स्थानमा विजय हासिल गर्नुलाई वामपन्थी कम्युनिस्टहरूले आफ्नो सफलता ठानेका भए पनि सबै निर्वाचन क्षेत्रमा सफलता प्राप्त