मुख्य खबर

राजपा सरकारमा जाने, महतो सहित को को हुँदैछ मन्त्री

  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग दुई बुँदे सहमति गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय सरकारमा सहभागी हुने संकेत गरेको छ । केही दिनअघि सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पनि राजपा सरकारमा आउने