मुख्य खबर

एम्बुलेन्सबाट साढे ३० किलो गाँजा बरामद

    हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका