प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली नागरिकसँग विवाह गरेर आउने महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानलाई नमान्ने निर्णय गरेको छ । यसअघिदेखिका प्रचलित मान्यताअनुसार नै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिनुपर्ने भन्दै कांग्रेसले अहिले अघि सारिएको
संखुवासभामा पहिरो खरुदा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ । आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु