मुख्य खबर

विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने कुरा ठिक हो : चित्रबहादुर केसी

  राष्ट्रिय जनमोर्चाले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको निर्णयको स्वागत गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै राजमोले यो प्रस्ताव अब संसदबाट पनि पारित हुनुपर्ने बताएको छ । आइतबार प्रतिनिधिसभाको राज्य