नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलवार स्थायी कमिटी बैठकका लागि बालुवाटार जान घरबाट निस्केको केही समयमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो । खुमलटारबाट सातदोवाटो नपुग्दै प्रचण्डलाई ओलीले टेलिफोन गरेका थिए । ‘आज साँझ तपाई र
सुनको भाउले आज पनि नयाँ रेकर्ड बनाएको छ । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै आएकामा आज पनि