मुख्य खबर

पटक-पटक ओलीको लात खाएँ, पार्टी जोगाउन फेरी लात खान्छु -वामदेव

  कपाभित्रको अन्तरसंघर्षमा वल्लो घाट न पल्लोतिर बनेका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बुधवार केन्द्रीय समस्यहरुको एक समुह निवास भैसेपाटी पुग्यो । जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सवैभन्दा कडा विरोध गर्ने र राजीनामा माग्ने गौतम मंगलवार एकाएक ओली