मुख्य खबर

लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, मन्त्रिपरिषद्ले निर्णय गर्ने

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय कोरोना संक्रमित भएमा सरकारी स्वास्थ्य संस्था तथा जनशक्तिले धान्न नसक्ने भन्दै पुनः लकडाउन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । हिजो (बुधबार) नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको छ