मनोरञ्जन

मेक्सीकोकी सुन्दरी भनिसाले जितिन् मिस वर्ल्ड २०१८

  मेक्सिकोले यस वर्षको मिस वर्ल्डको २०१८ को उपाधि जितेको छ । मेक्सिकोका लागि भनिसा पोन्सले उपाधि जितेकी हुन् । चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा