मनोरञ्जन

‘चौका दाउ’को कमेडी ट्रेलर रिलिज

  कमेडी फिल्म ‘चौका दाउ’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा वर्षा राउतको पछि विल्सन विक्रम राई, सन्तोष पन्त, तैयाब शाह, रविन्द्र झा लागेका छन् । सरसर्ती हेर्दा वर्षाले चौका दाउ मारेकी छिन् । ट्रेलर हेर्नुस् : सामाजिक विकृतीलाई फिल्ममा