मनोरञ्जन

नेपाली गीतमा यसरी नाच्दै छिन् बलिउडकी सन्नी लियोन

  बलिउड आइटल गर्ल सन्नि लियोनले पछिल्लो पटक एक नेपाली फिल्ममा समेत आफ्नो नृत्य प्रस्तुत गरिन् । सम्पुर्ण छायाँकन लण्डनमा गरिएको फिल्म ’पासवर्ड’को आइटम गीतमा सन्निले कम्मर मर्काइन् । उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च्यो