आफ्नो नयाँ चलचित्रको लागि हेलिकप्टर चलाउन सिक्दै जान्वी कपुर



हाम्रो इकोनोमि

 

जान्वी कपुर बलिउडकी परिचित नायिका हुन् ।

चलचित्र धर्मा बाट बलिउडमा आएकी जान्वीलाई धडक चलचित्रबाट दर्शकले नोटिस गर्न थालेका हुन् ।

उनी स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी पनि हुन् ।

जान्वी अहिलेकी व्यस्त बलिउड अभिनेत्री हुन् ।

उनले भर्खरै मात्र एक नयाँ प्रोजेक्ट साइन गरेकी छिन् ।

उनले करण जौहरको होम प्रोडक्सनमा बन्न लागेको चलचित्र साइन गरेकी छिन् ।

नी हाल उक्त चलचित्रका लागि हेलिकप्टर उडाउन सिक्दैछिन् ।

हुन त प्राप्त जानकारी अनुसार उनले चलचित्रमा हेलिकप्टर उडाउनु पर्ने सिन छैन ।

तर उनी हेलिकप्टर बारे केहि सिक्न हेलिकप्टर चलाउन सिक्दैछिन् ।

उक्त चलचित्र एक पाइलटको जीवनमा आधारित हुने बताइएको छ ।

चलचित्रमा जान्वी मुख्य भूमिकामा रहनेछिन् भने उनलाई साउथ एक्टर सलमानले साथ दिनेछन् ।

चलचित्रमा सलमान र जान्वीको रोमान्स पनि देख्न पाइने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...