‘क्याप्टेन’को दुई पोस्टरमा यस्तो देखिए अनमोल



हाम्रो इकोनोमि

 

अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को दुई पोस्टर सार्वजनिक भएको छ ।

यसअघि सार्वजनिक भएको पोस्टरमा अनमोल नेपालको जर्सी लगाएर खेलाडीको रूपमा देखिएका थिए ।

सार्वजनिक नयाँ दुई पोस्टर मध्य एकमा अनमोल एक्लै फिचर्ड छन् भने अर्कोमा

अनमोलको साथमा अभिनेता सुनिल थापा र प्रशान्त ताम्राकार फिचर्ड छन् । आउँदो फागुनमा प्रदर्शन मिति तय गरेको चलचित्रको पहिलो गीत यही बिहीबार सार्वजनिक हुने निर्माण पक्षले बताएको छ ।

यस अघि चलचित्रले धेरै पटक आफ्नो प्रदर्शन मिति पोसपोण्ड गरिसकेको छ ।

सुपर काजल फिल्मस्को ब्यानरमा बनेको चलचित्रलाई अभिनेता भूवन केसीले निर्माण गरेका हुन् ।

चलचित्रलाई ‘एश्वर्य’ निर्देशक दिवाकार भट्टराईले निर्देशन गरेका हुन् ।

चलचित्रमा अनमोलको साथमा उपासना सिंह ठकुरी र प्रियङ्का एमभीको मुख्य भूमिका रहेको छ ।

यी दुई नायिका यसै चलचित्रबाट सिनेनगरीमा डेव्यु गर्दैछन् ।

त्यस्तै चलचित्रमा विल्सन विक्रम राई, राजाराम पौडेल, सरोज खनाल, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...