बिहे पछी द्रोपदी नबन्ने दीपिका



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री दीपिका पादुकोन अभिनेता रणवीर सिंहसँग विवाह गरे पछी उनको नयाँ प्रोजेक्ट मेघना गुलजारको एक फिल्म गर्ने भएकी छिन् ।

यो फिल्ममा उनी निर्मात्रीको रुपमा समेत रहनेछिन् ।

फिल्मको कहानी ‘एसिड अट्याक सर्भाइभर’ लक्ष्मी अग्रवालमा आधारित छ ।

अभिनेता आमिर खान ‘महाभारत’ माथि एक वेब सिरिज बनाउँदैछन् ।

आफ्नो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को असफलतापछि अब अभिनेता आमिर खान अर्को ठूलो प्रोजेक्ट बनाउने तयारीमा छन् ।

यो सिरिजमा अभिनेत्री दीपिका पादुकोणले पनि काम गर्ने चर्चा थियो ।

तर, उनले काम गर्न अस्विकार गरेकी छन् ।

बिहे अघी सम्म अनुमान लगाइएको थियो कि उनी आमिरको नयाँ प्रोजेक्टको हिस्सा हुनेछिन् ।

उनी मिस्टर पर्फेक्सनिस्टको नयाँ प्रोजेक्ट ‘महाभारत’ मा काम गर्नेछिन् र द्रोपदीको महत्वपूर्ण भूमिका निर्वाहा गर्नेछिन् ।

तर, उनले आमिरसँग काम गर्न अस्वीकार गरेकी छन् ।

दीपिका र आमिरले अहिलेसम्म सँगै काम गरेका छैनन् ।

आमिर यो वेब सिरिजको ८ भाग निर्माण गर्ने योजनामा छन् ।

हरेक एक सिजनलाई अलग-अलग निर्देशकले निर्देशन गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...