मनोरञ्जन

यस्तो देखिन्छन् कोमोलिका लुक्समा हिना खान, पब्लिक डिमाण्डमा सेयर गरिन् अर्को तस्वीर

  एजेन्सी । अभिनेत्री हिना खानले ‘कसौटी जिन्दगी २’मा कोमोलिकाको भुमिका निभाइरहेकी छन् । यस शोमा हिनाको नेगेटिभ भुमिका रहेको छ । शोमा उनले प्रेरणा र अनुरागको जीवनमा विष मिसाउने काम गर्छन् । उनको भुमिका नेगेटिभ भएपनि दर्शकहरु उनको लुक्सको