मनोरञ्जन

मण्डलामा समलिंगी ‘साथीको कथा’

  मण्डला थिएटरमा ‘साथीको कथा’ नामक नाटक मञ्चन भइरहेको छ । समलंैगिकताको विषयमा केन्द्रित नाटक पुस ६ गते शुक्रबारबाट मञ्चन सुरु भएको छ । यो नाटक मण्डलामा पुस २२ गतेसम्म मञ्चन हुनेछ । भारतीय नाटककार विजय तेन्दुलकरको मित्राची गोष्टको नेपाली