मनोरञ्जन

श्रृङ्खला खतिवडाले लेखिन्ः ‘रातो गुलाफका लागि १२ वर्षमा चुम्बन बेचें’

  मिस नेपाल श्रृङ्खला खतिवडाले एक व्यक्तिले संसार परिवर्तन गर्न सक्छ भनेर बारम्बार दोहोराउने गर्छिन् । नेल्सन मण्डेलाको उक्त भनाईलाई आफूले हृदयदेखि नै विश्वास गर्ने र सार्वजनिक व्यक्ति भएपछि आवाज बलियो हुने लालचले आफूलाई मिस नेपालमा धकेलेको उनले बताउने गरेकी