‘भद्रगोल’ र ‘छक्का पञ्जा’ टिम मिलेर चलचित्र बनाउँदै



हाम्रो इकोनोमि

 

भद्रगोल निकै छोटो समयमा दर्शकको मन जित्न सफल हाँस्य टेलिसिरियल हो ।

यो हाँस्य टेलिसिरियललाई दर्शकले निकै नै मन पराउने गरेका छन् ।

अब भद्रगोल टिमले चलचित्र पनि निर्माण गर्ने भएको छ ।

भद्रगोल टिमले चलचित्रमा सँगै सहकार्य गर्नका लागि छक्का पञ्जा युनिटलाई अफर गरेको छ ।

प्राप्त जानकारी अनुसार दिपक दिपा र भद्रगोल युनिट मिलेर २०७६ सालमा नयाँ चलचित्र ल्याउँदैछन् ।

दिपक दिपाले नयाँ बर्षमा अर्को एक नयाँ टिमसँग पनि टिमवर्क गर्दैछन् ।

त्यसपछि मात्र उनीहरुले आफ्नो समय भद्रगोल टिमलाई दिने बताएका छन् ।

दिपकले भद्रगोल टिमसँग चलचित्र गर्ने कुरामा अहिले छलफल भैरहेको तर आफूहरु चलचित्र गर्न राजी भएको बताएका छन् ।

चलचित्रमा भद्रगोल र छक्का पञ्जाका कलाकारहरु आबद्ध हुने भएका छन् ।

अब दुई कमेडी जनराका कलाकारहरुले मिलेर बनाएको चलचित्र कस्तो हुनेछ त्यो हेर्न भने केहिसमय पर्खनै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...