अशोक दर्जीकै क्षेत्रमा अर्का प्रतिभावान ८ बर्षिय बालक, जसले लेखाउँदैछन् गिनिज बुकमा नाम , अनेक प्रतिभाका खानी पंकज (भिडियो सहित)



हाम्रो इकोनोमि

 

पथरीमा भेटिएका यी बालकको नाम पंकज सापकोटा हो । ८ बर्षको उमेरमा उन्म धेरै प्रकारका प्रतिभा देखियो ।

राम्रो स्वरका धनि गित पनि राम्रो संग गाउँन सक्ने क्षमता भएका पंकजले उल्टो सजिलै लेख्न सक्छन ।

सानै बाट प्रयास गर्दै गर्दा आफुमा यो क्षमता भएको उनले बताएक छन् ।

गिनिज बुकमा नाम लेखाउन उनले प्रयास पनि गरे तर सानो उमेर भएर त्यो काम गर्न नसकेको बताएका छन् ।
उनले लेखेको शब्द एेनामा हेर्दा सुल्टो देखिन्छ ।

उनमा यती मात्र हैन राम्रो गित गाउन सक्ने क्षमता पनि छ ।

सजिलै संग जस्तो गित पनि गाउन सक्ने उनमा खुबी रहेको छ ।

पंकजले स्व :नारायण गोपाल धेरै मन पर्ने गायक बताउछन् ।

प्राय गायक पुष्पन प्रधानका गित गाउन रुचाउने पंकजलाइ घरका सदस्य बाट धेरै सहयोग मिलेको बताए ।

उनका यति मात्र नभएर अन्य प्रतिभा पनि छन् तल भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...