श्रीमानभन्दा अत्याधिक धनी विपासाका अहिलेसम्म कसैले नदेखेका दुर्लभ ३३ तस्विर
ग्ल्यामरस स्टाइलले नै दर्शकको मन जित्न सफल अभिनेत्री बिपाशा बासु पछिल्लो समय बलिउड चलचित्र उद्योगबाट टाढा भएकी छिन् । ‘राज’, ‘जिस्म’ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेकी विपशाले सन् २०१५ मा श्रीमान करण सिंह ग्रोवरका साथ फिल्म ‘एलोन’ मा देखिएकी