यी हुन् सलमान खानको घर बेहुली बनेर भित्रिन लागेकी हट सुन्दरी [ २० तस्विर ]



हाम्रो इकोनोमि

 

 

भारतिय मिडियामा खबर आए अनुसार अब बलिउड स्टारहरु मध्य सलमान खानको घरमा बिबाह आउँदैछ । चर्चित सेलिब्रेटीहरुले बिबाह गरिरहेका बेला यो खबरले खुबै तताएको छ । तर सलमान खान आफैं बेहुला बन्न लागेका भने होइनन् । सलमानले बिबाह नगर्दै उनका भाई अरबाज खान तातिएका छन् । अब उनी चाँडै बेहुला बन्न लागेका हुन् । अरबाजले आफ्नी गर्लफ्रेण्ड जर्जियासँग बिहे गर्ने भएका छन् ।

 

विगत केही समयदेखि अरबाज जर्जिया एड्रियानीसँग देखिएका छन् । यी दुईलाई धेरै पटक सार्वजनिक कार्यक्रममा देखिएको छ । अरबाजले मलाइका अरोरासँग सम्बन्धविच्छेद गरेर १८ वर्ष पुरानो सम्बन्ध तोडेका थिए । बिहेको खबरका विषयमा खान परिवारले अहिलेसम्म केही बोलेको छैन । केही दिनअघि अरबाजले जर्जियासँगै आफ्नो ५१ औं जन्मदिन मनाएका थिए । जर्जियाले अरबाजसँगका केही तस्वीर समेत शेयर गरेकी थिइन् । उनी एक चर्चित मोडल हुन् । उनका तस्विर बेला–बेला भइरल बनिरहेका हुन्छन् ।

 

हेरौ उनका भाइरल बनेको २० तस्विर

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...