श्रीमानभन्दा अत्याधिक धनी विपासाका अहिलेसम्म कसैले नदेखेका दुर्लभ ३३ तस्विर



हाम्रो इकोनोमि
 

ग्ल्यामरस स्टाइलले नै दर्शकको मन जित्न सफल अभिनेत्री बिपाशा बासु पछिल्लो समय बलिउड चलचित्र उद्योगबाट टाढा भएकी छिन् । ‘राज’, ‘जिस्म’ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेकी विपशाले सन् २०१५ मा श्रीमान करण सिंह ग्रोवरका साथ फिल्म ‘एलोन’ मा देखिएकी थिइन् । त्यसयता यो जोडी चलचित्रको दुनियाँबाट टाढा रहेको छ । यो जोडीलाई बेलाबेलामा भने विदेश भ्रमण, रेष्टुरेन्ट तथा कुनै कार्यक्रमहरुमा सँगै विताइरहेका तस्बिरहरु तथा भिडियोहरु सार्वजनिक भइरहन्छन् ।

 

 

सन् २०१६ मा आफूभन्दा जुनियर करण सिंह ग्रोवरसँग विवाह गरेकी विपाशा फिल्ममा कामको अनुभव, उमेर वा सम्पत्ति धेरै कुरामा करणभन्दा सिनियर हुन् । एक अर्बभन्दा धेरै सम्पत्तिकी मालिक विपाशा उनका श्रीमान भन्दा ७ गुणा धनी रहेको समाचार माध्यमले जनाएको छ । एक भारतीय वेबसाइटका अनुसार बिपाशा बासु करीब १ सय ७२ करोड ८ लाख रूपैयाँ बराबरको सम्बपत्ति छ भने उनका श्रीमानसँग जम्मा २३ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

 

 

विपशा फिल्म उद्योगबाट टाढा रहेपछि उनी कयौं मल्टिनेशनल कम्पनीको विज्ञापन तथा स्टेज शोहरुमा समेत काम गरिरहेकी छिन् । उनी प्रति स्टेज शो को २ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् ।

Comment

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...