मन्त्रीकी छोरीको हट फोटो भाइरल [२० बोल्ड तस्विर]



हाम्रो इकोनोमि
 

अहिले भारतमा राजनैतिक माहोल तातेको छ । सत्ताधारी पार्टी भाजपाको हार र प्रतिपक्षी कांग्रेसको उदय चर्चाको विषय बनेको छ । यही बीचमा यहाँ एक नेताकी छोरीका हट तस्वीरहरु भाइरल भइरहेका छन् । भारतीय जनता पार्टीका नेता तथा पूर्व मन्त्री जयनारायण व्यासकी छोरी सपना व्यासका फोटोले सामाजिक संजाल तताइरहेका छन् । सपना व्यास पटेल अहिले हट तस्वीरका कारण इन्टरनेटमा चर्चाको विषय बनेकी छिन् ।

 

पिताको पार्टीले लज्जास्पद हार व्यहोरिरहेका बेला सपनाले हट तस्वीरका कारण सबै चर्चा आफैंतिर तानेकी छिन् । सपनाले आफ्नो फिटनेसका कारण अहिले धेरैको तारिफ पाएकी छिन् । सपना चर्चित फिटनेस ट्रेनर हुन् । सपना १९ वर्षकी हुँदा उनी निकै मोटी थिइन् र उनको तौल लगभग ८६ किलो थियो । मोटी भएका कारण त्यतिबेला धेरैले उनको कुरा काट्थे । उनले यही कारण १ वर्षमै लगभग ३३ किलो तौल घटाएर अहिले पूरै फिट भएकी छिन् ।

 

हेर्नुहोस् सपनाका हट फोटोहरु

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...