विश्वकै आकर्षक महिलाको उपाधि पाएकी यी महिलाकै यस्ता तस्विर बाहिरिएपछि दुनियाँ चकित [२० तस्विर]



हाम्रो इकोनोमि

 

 

हालै अमेरिकी वैज्ञानिकहरुले यो रिक्ततालाई पूरा गर्दै अभिनेत्रीहरुको सुन्दरता मापन गरेका छन् । वैज्ञानिकहरुले विभिन्न मापदण्डका आधारमा दुनियाँकी सबैभन्दा सुन्दर तथा पर्फेक्ट महिला पत्ता लगाएका छन् । अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका कैयौँ मोडेलहरुमाथि गरेको शोधमा उनीहरुका उचाइ, वजन, कपालको लम्बाइमा अनुहारको आकार आदिका आधारमा विश्लेषण गरेका थिए । जसबाट केली रुक विश्वकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी छिन् ।

 

 

केलीको शरिर एक पूर्ण फिगरका सबै मापदण्डमा खरो उत्रिएको वैज्ञानिकहरुको भनाई छ । बेलायती अभिनेत्री केली एक मोडेल, डिजाइनर तथा टेलिभिजन प्रस्तोता पनि हुन् । हालै हलिउडका केही अभिनेत्रीहरुको निर्वस्त्र तस्वीर सार्वजनिक भएको खबर आएको थियो र त्यसमा केलीको पनि नाम थियो । जसका कारण उनी तनावमा थिइन् । यद्यपि केलीको वजन अलिक बढि भएको उनका प्रसंसकहरुको गुनासो रहने गरेको छ । तर वैज्ञानिकहरुले भने ३२ वर्षकी यी अभिनेत्रीलाई दुनियाकै परफेक्ट फिगरवाला महिला घोषित गरेका छन् । तर हालै उनीपनि खुबै ग्ल्यामरमा देखिएकी छिन् ।

 

कहिले समुन्द्रीक किनारमा ब्वाईफ्रेण्डसँग नांगिइन् त कहिले बेडमा हेरौ २० तस्विर ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...