मिस युनिभर्सल हट नायिका उर्बसीले चर्चामा आउन दिएका यस्ता अवतारले दुनियाँ रन्कायो [१५ तस्विर]



हाम्रो इकोनोमि
 

 

बलिउड फिल्म ‘हेट स्टोरी ४’ कि नायिका उर्बसी रौतेला निक्कै नै हट एण्ड सेक्सी छिन् । उनका पछिल्ला अवतारले बलिउड नगरीमा एक किसिमको रन्को छाएको छ । केही समयअघि उनको नक्कली आइडी प्रयोग गरेर एक ब्यक्तिले मुम्बईमा पाँच तारे होटलमा कोठा बुक गरेको खबर सार्वजनिक भएपछि उनको चर्चा खुबै चलेको थियो । उर्वसीले बान्द्रा प्रहरीमा आफ्नो नाममा होटल बुक गराउनेको खोजी गर्न आग्रह गरेकी थिइन् ।

 

उर्वसीले आफुले बुक नगराएको जानकारी होटललाई गराएपछि होटलले टिकट बुक गराउनेको डिटेल चेक जाँच गर्दा अनलाइन बुकिङ गराएको पाएको थियो । उर्वसीको नाममा खोलेको फेक आइडीवाट होटल बुक गराएको रहस्य खुलेको थियो । बिज्ञापन एजेन्सीको प्रतिनिधिलाई भेट्न जाने क्रममा उनले आफ्नो नाममा होटल बुक भएको जानकारी पाएकी थिइन् । होटलका स्टाफले उनलाई होटल बुकवारे जानकारी गराएका थिए ।

 

प्रहरीले आइपी एड्रेस स्क्यान गरेको छ । प्रहरीको चेकजाँचपछि मात्रै कुन मुलुकवाट होटल बुक भएको हो जानकारी हुने बताएको थियो । यद्यपी उक्त कुरा पत्ता लाग्न सकेन । तर उनै उर्वसी बलिउड नगरीमा छाउँनका लागि पछिल्लो समय यति हट पोज दिएकी छिन् ।  जुन तल हेर्न सक्नुहुनेछ । उनी मिस युनिभर्सल २०१५ को ताज जितेकी सुन्दरी समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...