एनआइसी एशिया क्यापिटलको सिइओमा ढुंगेल नियुक्त



हाम्रो इकोनोमि

एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारि अधिकृतमा झनकराज ढुंगेल नियुक्त भएका छन्।

कम्पनीको ३४औं संचालक समितिबाट ढुंगेल नियुक्त भएका हुन्।ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहेका छन् ।ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए।यसअघि क्यापिटलका सिइओ रामचन्द्र खनाल थिए।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...