क्यानभास वाइन बजारमा



हाम्रो इकोनोमि

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन बजारम ल्याएको छ । आज एक कार्यक्रम गरी सो वाइन बजारमा ल्याएको हो । वाइनको वरिष्ठ पत्रकार किशोर नेपालले उद्घाटन गर्नुभएको थियो ।

अंगुरबाट उत्पादित उक्त वाइन चाडैँ नै नेपाली बजारमा छाउने विश्वास आफूहरुको रहेको कम्पनीका अध्यक्ष राम हरि श्रेष्ठले बताउनुभयो । यस्तै गरी मार्केटिङ प्रमुख हरि बास्तोलाले युरोपियन प्रविधिबाट वाइन उत्पादन गरेको जानकारी गराउनुभयो ।

क्यानभास वाइन उत्पादनका निम्ति भारतको नासिकबाट संकटा वाइन एण्ड वेभरेजका प्राविधिकबाट संवेक्षण गराई आयात गरेको जाकारी कम्पनीले दिएको छ । वाइनको बजार मूल्य अधिकतम रु ४९० तोकेको छ ।

संकटाले स्विट रेड, ड्राई र स्विट ह्वाइट गरी तीन भेराइटीका क्यानभास वाइन बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । निकट भविष्यमै फ्यामेली वा पार्टी प्याकको वाइन ल्याउने तयारी गरेको कार्यक्रममा कम्पनीले जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...