अर्थ

साताको अन्तिम दिन पनि बढेरै बन्द भयो सेयर बजार, साँढे ७४ करोडको कारोबार

साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १.५५ अंकले बढेर १५३७.६७ अंकमा उक्लिएको छ। दिनभरीमा १६४ कम्पनीका १३ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल ७४ करोड ५९ लाख रुपैयाँका शेयर किनबेच भएका छन्। अघिल्लो