अर्थ

शेयर बजार आज ९४ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा आज रु ९४ करोड बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक २।८९ अंकले बढेर एक हजार ६६७।९४ अंकमा पुगेको छ । बैंक वित्तीय संस्थाको शेयर किनबेच बढी भएको पाइएको छ । स्टकका