खेल

भ्रष्टाचार र अनियमितता हुन दिन्न: खेलकुद मन्त्री केसी

नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले भ्रष्टाचार र अनियमितता हुन नदिने बताएका छन् । बुधबार शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले यस्तो बताएका हुन् । “आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म