क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश ७ लाई
मनमोहन मेमोरियल १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं ७ ले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल भिडन्तमा प्रदेश ७ ले प्रदेश नं २ लाई २४ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । टस