खेल

१ लाख भारुसहितको मोस्ट स्टाइलिस प्लेयरको अवार्ड हात पारेका सन्दिपले तेस्रो विकेट सहित यसरी लिए बदला

इण्डियन प्रमियर लिग(अाइपीएलमा)ले सन्दीप लामिछानेले तेस्रो विकेट हात पारेका छन्। दिल्ली डेयरडेभिल्सले मुम्बर्इ इन्डियन्स विरुद्ध जारी खेलमा पहिलो अोभरमै सन्दीपलार्इ बलिङ दिएको थियो। पहिलो अोभरमै सन्दीपले सुर्यकुमार यादवलार्इ पवेलिएन फर्काएका हुन्। १२ रनमा खेलिरहेका यादवलार्इ सन्दीपले चौथो बलमा विजय शंकरको